बहुभुज
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख मार्च २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
बहुभुज दुई भन्दा धेरै सरल रेखाहरू मिलेर बनेको बन्द आकृति हो।
विकिमिडिया कमन्समा बहुभुज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ गर्ज्याङ्गकोट नेपालको पश्चिम भुभाागको जुम्ला जिल्लामा रहेको एक ऐतिहासिक महत्त्वपूर्ण भुभाग हो । गर्ज्याङ्गकोट गाउँको नाम गर्ग नाम गरेका एक रिऋिको नामबाट राखिएको हो । गर्ग नाम गरेका रिऋिले गर्ज्याङकोटमा लामो समयसम्म तबस्या गरेर त्यो भुभागलाई मानव बसोबास योग्य बनाएको पाईन्छ । तेहा सबैभन्दा पहिला मानव बसोबास नभएर मान्छेहरु मृत्यु भए पछि लास पोल्ने ठाउँ थियो । पछि गर्ग नामका रिऋिले लामो समयसम्म तबस्या गरेर तेस ठाउँलाई मानव बसोबास योग्य बनाएको कारणले गर्दा नै पछि त्यो ठाउँको नाम गर्ज्याङ्गकोट रहन गएको हो , भन्ने किम्बदन्तिहरु गाउँमा व्यापक सुन्न पाईन्छ । नेपालका केही लेखकहरुले पनि यसको बारेमा केही लेखेको पाईन्छ । अहिले गर्ज्याङ्गकोट लाई गर्ज्याङकोट लेख्ने गरेको पाईन्छ । गर्ज्याङ्गकोटमा अहिले पनि पुराना पाच भाइ पाण्डपहरुले बनाएको एउटा अति नै पुरातात्त्विक महत्वले भरिएको एक एक मन्दिर छ जसलाई अहिले पनि भिमसेनको नामले प्रसिद्ध मन्दिर भिम मन्दिर छ । जुन मन्दिर गर्ज्याङ्गकोटको एक एतिहासिक र अमुल्य पुरातात्त्विक मन्दिर हो । त्यो मन्दिरको निर्णय पाण्डबहरु बनबास गएका बेला बनाएका थिए भन्ने किम्बदन्ति छ। गर्ज्याङकोटमा देबिदेबताहरुले भरिएको एक अति नै महत्त्वपूर्ण ठाउँ हो। जहाँ कर्णालीका मष्टहरुको धेरै थानहरु मष्टकि बहिनिहरुको मन्दिर , मष्टहरुको भान र मष्ट देबताहरुको पित्तहरुका मन्दिर थानहरु यत्रतत्र सर्त पाईन्छ । गर्ज्याङ्गकोट एक तपो भुमि हो ।एक पबित्र भुमि हो।अहिले गर्ज्याङ्गकोटमा विभिन्न जातहरुको बसोबास छ। जुम्लाको एक ऐतिहासिकता बोकेको महत्त्वपूर्ण ठाउँ हो गर्ज्याङ्गकोट ।