सुप
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सुप | |
---|---|
Fennel in flower | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | Apiaceae (Umbelliferae)
|
वंश: | |
प्रजाति: | F. vulgare
|
वैज्ञानिक नाम | |
Foeniculum vulgare Mill. |
सुप एक प्रकारको वास्नदार मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो ।
औषधोपचार
[सम्पादन गर्नुहोस्]- घाँटी खसखस भएमा
- बिहान बेलुका पानमा सुप राखेर खाने गरेमा घाँटी खसखस भएको ठीक हुन्छ ।
- गर्मिले पेट पोल्ने भएमा
- धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १/१ चम्चा बिहान/बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।
- पित्तको ज्वरो आएमा
- सुप एक चम्चा, एक ग्लास पानीमा एक टुक्रा मिश्री हालेर उमाल्नुहास् र आधा भएपछि छानेर सेवन गर्नुहास्, २/३ दिनमा नै ठीक हुन्छ ।
- हातगोडा पोल्नेमा
सुप र गेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एक/एक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस ।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सुप सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।