लेखहरू about अमेरिका

जमैकाले किन अहिलेसम्म बब मार्लीलाई राष्ट्रिय नायक बनाएको छैन?

  31 अक्टोबर 2022

अश्वेत चेतनाको विकासमा मार्लीको भूमिका, “साङ्गीतिक अभियान,” रेगी र रास्ताफारी दुवैमा प्रतिनिधित्व र उनको "वन लभ" दर्शनलाई राष्ट्रिय नायक बनाउने आधारहरूको रूपमा उल्लेख गरिएको थियो।

विश्व सिमसार दिवसको अवसरमा फोटोहरूमा क्यारिबियन सिमसार क्षेत्रहरू

  27 मार्च 2022

क्यारिबियन जस्ता साना द्वीप विकासशील राज्यहरूमा, जुन जलवायु परिवर्तनको सबैभन्दा खराब प्रभावहरूको अप्रिय स्थितिमा छन्, सिमसार क्षेत्रहरू विश्वव्यापी उष्णीकरण विरुद्धको लडाइँको अभिन्न अंग हुन्।

कोलम्बियामा बीज विनिमयले परम्परागत ज्ञान एवं खाद्य सम्प्रभुतालाई बढावा दिँदै

  5 मार्च 2022

विभिन्न प्रकारका आलु र मकै, अन्य खाद्य पदार्थहरू सँगै उपभोगको परम्परागत विधिहरू पुनः ग्रहण गर्न विनिमय गरिन्छ।

मेक्सिकोदेखि अष्ट्रेलियासम्मका आदिवासी युवाले आफ्ना भाषाका लागि इन्टरनेटमा पुनर्विचार गर्दै

Rising Voices  30 सेप्टेम्बर 2021

प्रभुत्वशाली भाषा लाद्नमा इन्टरनेटको भूमिका रहेको छ, तर युवाहरू यसलाई आफ्ना भाषा प्रवर्धनका लागि प्रयोग गर्दैछन्।

पंक्षी मार्ग पहिल्याउँदैः मोटसले प्रविधिको प्रयोग गरी क्यारिबियनमा प्रवासी चरा उड्ने मार्ग पत्ता लगाउँदछ

  27 अप्रिल 2021

गतिविधि पत्ता लगाई संरक्षण तथा पर्यावरणीय अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले डिजाइन गरिएको मोटस वाइल्डलाइफ ट्र्याकिङ सिस्टमअन्तर्गत सयौं रिसिभर स्टेशन तथा मुख्यतया चराहरू समावेश २३६ प्रजातिमा जडिएका हजारौं न्यानो ट्याग रहेका छन्।

मूर्तिहरू भत्काइदै: फ्रान्सलाई आफ्नो औपनिवेशिक तथा दास व्यापार विगतको चुनौती

नस्लवादको विरुद्ध विश्वव्यापी अभियानको क्रममा दास प्रथा र औपनिवेशिकतासँग जोडिएको ऐतिहासिक व्यक्तित्वका मूर्तिहरू के गर्ने भन्ने विषयमा फ्रान्स कैयौँ हप्तासम्म विभाजित बनेको छ।

आफ्नो ‘अति संकटापन्न भाषा’ को पुनरुत्थान गर्न गित्स्यान इन्टरनेट प्रयोगकर्ताका सिर्जनशील प्रयास

Rising Voices  1 जनवरी 2021

क्यानडेली आदिवासीको गित्स्यान भाषा धरापमा परेको छ, तर यस भाषालाई निमिट्यान्न पार्न तत्पर प्रविधिकै सहारा लिई गित्स्यान गट ट्यालेन्ट नामक फेसबुक समूहले यस भाषाप्रति अभिरुचि बढाउँदैछ।

क्यानडामा आदिवासी महिलाहरू कसरी कलामार्फत् उपचार खाेजिरहेका छन्

  4 अक्टोबर 2020

सन् २००२ काे क्यानडाकाे हिउँदमा, भ्यान्कुभरकाे डाउनटाउन पूर्वी छेउ भएर हिँडने यात्रुहरूले आदिवासी एनीसिन्आवे नेसनकी रेबेका बेलमाेरलाई एउटा टेलिफाेन पाेलमा लामाे राताे लुगा झुन्ड्याइरहेकाे देख्न सक्थे । उनले आफूलाई नै...

बोकास साहित्य महोत्सवले क्राउडसोर्स गरेको ‘समाज बदल्ने १०० क्यारेबियन पुस्तक’

यस क्षेत्रीय साहित्य महोत्सवका अनुसार "यो कुनै प्रतियोगिता होइन तर पाठकका दराजमा र हृदयमा जरा गाडेर बसेका कथाहरू संकलन गर्ने मौका हो।"

<![endif]-->