नवीनतम लेखहरू
जोखिमपूर्ण हिमाली जनजीवन
भविष्यमा नेपालमा हिमताल विस्फोट र गेग्य्रान बहावका घटनाहरू बारम्बार दोहोरिने र झन् विनाशकारी हुने छन् जसले जलवायु परिवर्तनको परिणामस्वरूप हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई इङ्गित गर्छ।
ग्लोबल भ्वाइसेज शिखर सम्मेलन २०२४ को घोषणा: हामी तपाईंलाई डिसेम्बर ६-७ काठमाडौं, नेपालमा स्वागत गर्न उत्सुक छौं !
हामी विश्वव्यापी दृष्टिकोणबाट डिजिटल मिडिया, ज्ञान र सक्रियताबारे छलफल गर्न विश्वभरका पत्रकार, कार्यकर्ता, प्राविधिक र अन्यलाई बोलाउने छौँ।
हंगेरियन माहुरीपालकहरूले किर्गिजस्तानमा फेला पारे माहुरीहरूका लागि उत्तम स्थान
टोक्टोगुल क्षेत्रको वर्णन गर्दै, फुल्मरका फेरेन्क ताकाक्स भन्छन्: "यो माहुरीहरूको लागि स्वर्ग हो किनभने यो फूलहरूको लागि स्वर्ग हो।"
अडियो डीपफेक र एआई चालबाजीले विश्वभरि हुने चुनावमा खतरा
जसका आवाज र फोटोहरू प्रयोग भइरहेका छन्, तिनीहरूका अधिकारहरूलाई अझ गम्भीरतापूर्वक सुरक्षित गर्न आवश्यक छ।
नेपालका गोर्खा सैनिकको इतिहासलाई हेर्ने एउटा नयाँ दृष्टिकोण
नेपाली कलाकार सुजाना थापा श्रीसको हालैको प्रदर्शनी प्रसिद्ध गोर्खा सैनिकका श्रीमतीका जीवन भोगाइलाई नयाँ ढङ्गबाट प्रस्तुत गर्नमा केन्द्रित छ।
गाउँहरू आधुनिकतातर्फ लम्कदै गर्दा लोप हुने सँघारमा पुगेको नेपाली मोख कला
कुनै समयमा नेपालको तराईमा अधिकांश घरहरू बाँस र माटाका भित्ता भएका हुने गर्दथे र थारू समुदायका घरहरू सुन्दर मोख कलाले सजिएका हुन्थे। तर आधुनिकताले यो सुन्दर कला लोप हुने अवस्थामा पुगेको छ।
नेपालमा टिकटक प्रतिबन्धसँगै सामाजिक सञ्जालमा सरकारी नियन्त्रणको सुरुवात
नोभेम्बर १३, २०२३ मा, नेपाल सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको आरोप लगाउँदै चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म टिकटक माथि पूर्ण प्रतिबन्ध लगायो।
हिमचुलीहरू अनुमान गरेभन्दा छिटो पग्लिरहेका छन्
हालै प्रकाशित एक अध्ययन प्रतिवेदनले यो शताब्दीको अन्त्यसम्ममा हिमालय क्षेत्रका हिमनदीहरूले आफ्नो ८० प्रतिशतसम्म बरफको मात्रा गुमाउन सक्ने अनुमान गरेको छ, जसले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने एसियाली देशका २ अर्ब मानिसहरूलाई असर गर्नेछ।
गाजा युद्धको जड
दु:खद मृत्यु र अत्यधिक संख्यामा घाइतेका अलावा, द्वन्द्वले सामूहिक विस्थापन र दैनिक जीवनमा गम्भीर व्यवधान पनि खडा गरेको छ।
हराउँदै गएका थारू परम्परागत चिकित्सक
नयाँ पुस्ताको परम्परागत चिकित्साप्रतिको अनिच्छाले गर्दा नेपालका थारू परम्परागत चिकित्सकका जडीबुटीसम्बन्धी ज्ञान लोप हुने सँघारमा छ।
लोपोन्मुख भाषालाई कसरी पुनर्जीवन दिन सकिन्छ ?
शोधकर्ता एवं लेखक उदयराज आले, स्रोत व्यक्ति तथा कुसुण्डा भाषाको एक मात्र सहज वक्ता कमला सेन खत्रीसँग कुनै समय मृतप्रायः मानिएको कुसुण्डा भाषालाई पुनर्जीवन दिने अभियानमा छन्।
उद्यमी बनेका पूर्व नेपाली आप्रवासी कामदार
पूर्व आप्रवासी कामदार कृष्णराज तिमिल्सिना नेपाल फर्किएर आफ्नै गार्मेन्ट व्यवसाय सुरु गरे; अहिले उनले धेरै नेपालीलाई रोजगारी दिइरहेका छन् ।