नवीनतम लेखहरू

जोखिमपूर्ण हिमाली जनजीवन

  20 अक्टोबर 2024

भविष्यमा नेपालमा हिमताल विस्फोट र गेग्य्रान बहावका घटनाहरू बारम्बार दोहोरिने र झन् विनाशकारी हुने छन् जसले जलवायु परिवर्तनको परिणामस्वरूप हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई इङ्गित गर्छ।

ग्लोबल भ्वाइसेज शिखर सम्मेलन २०२४ को घोषणा: हामी तपाईंलाई डिसेम्बर ६-७ काठमाडौं, नेपालमा स्वागत गर्न उत्सुक छौं !

  18 अक्टोबर 2024

हामी विश्वव्यापी दृष्टिकोणबाट डिजिटल मिडिया, ज्ञान र सक्रियताबारे छलफल गर्न विश्वभरका पत्रकार, कार्यकर्ता, प्राविधिक र अन्यलाई बोलाउने छौँ।

नेपालका गोर्खा सैनिकको इतिहासलाई हेर्ने एउटा नयाँ दृष्टिकोण

  18 जनवरी 2024

नेपाली कलाकार सुजाना थापा श्रीसको हालैको प्रदर्शनी प्रसिद्ध गोर्खा सैनिकका श्रीमतीका जीवन भोगाइलाई नयाँ ढङ्गबाट प्रस्तुत गर्नमा केन्द्रित छ।

गाउँहरू आधुनिकतातर्फ लम्कदै गर्दा लोप हुने सँघारमा पुगेको नेपाली मोख कला

  28 डिसेम्बर 2023

कुनै समयमा नेपालको तराईमा अधिकांश घरहरू बाँस र माटाका भित्ता भएका हुने गर्दथे र थारू समुदायका घरहरू सुन्दर मोख कलाले सजिएका हुन्थे। तर आधुनिकताले यो सुन्दर कला लोप हुने अवस्थामा पुगेको छ।

नेपालमा टिकटक प्रतिबन्धसँगै सामाजिक सञ्जालमा सरकारी नियन्त्रणको सुरुवात

GV Advocacy  29 नोभेम्बर 2023

नोभेम्बर १३, २०२३ मा, नेपाल सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको आरोप लगाउँदै चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म टिकटक माथि पूर्ण प्रतिबन्ध लगायो।

हिमचुलीहरू अनुमान गरेभन्दा छिटो पग्लिरहेका छन्

  13 नोभेम्बर 2023

हालै प्रकाशित एक अध्ययन प्रतिवेदनले यो शताब्दीको अन्त्यसम्ममा हिमालय क्षेत्रका हिमनदीहरूले आफ्नो ८० प्रतिशतसम्म बरफको मात्रा गुमाउन सक्ने अनुमान गरेको छ, जसले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने एसियाली देशका २ अर्ब मानिसहरूलाई असर गर्नेछ।

हराउँदै गएका थारू परम्परागत चिकित्सक

  14 जुलाई 2023

नयाँ पुस्ताको परम्परागत चिकित्साप्रतिको अनिच्छाले गर्दा नेपालका थारू परम्परागत चिकित्सकका जडीबुटीसम्बन्धी ज्ञान लोप हुने सँघारमा छ।

लोपोन्मुख भाषालाई कसरी पुनर्जीवन दिन सकिन्छ ?

Rising Voices  14 जुलाई 2023

शोधकर्ता एवं लेखक उदयराज आले, स्रोत व्यक्ति तथा कुसुण्डा भाषाको एक मात्र सहज वक्ता कमला सेन खत्रीसँग कुनै समय मृतप्रायः मानिएको कुसुण्डा भाषालाई पुनर्जीवन दिने अभियानमा छन्।

उद्यमी बनेका पूर्व नेपाली आप्रवासी कामदार

पूर्व आप्रवासी कामदार कृष्णराज तिमिल्सिना नेपाल फर्किएर आफ्नै गार्मेन्ट व्यवसाय सुरु गरे; अहिले उनले धेरै नेपालीलाई रोजगारी दिइरहेका छन् ।

गरुड र माझीबीचको अनौठो मित्रताको सत्य कथा

यी दुईबीचको मित्रता एक अनौठो मित्रताको प्रतीक बनेको छ साथसाथै उनीहरूलाई स्थानीय सेलिब्रिटीमा पनि परिणत गरेको छ। युट्युबमा हेर्न सकिने “यारेन”नामक वृत्तचित्र पनि छ।

<![endif]-->