सामग्रीमा जानुहोस्

गुजरात

निर्देशाङ्कहरू: २३°१३′१२″N ७२°३९′१८″E / 23.220°N 72.655°E / 23.220; 72.655
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुजरात
नामकरण: गुर्जरहरूको भूमि
उपनाम: 
"पश्चिमी भारतको गहना"
आदर्श वाक्य
राष्ट्रियगान: जय जय गरवी गुजरात
The map of India showing गुजरात
भारतमा गुजरातको स्थान
निर्देशाङ्क: २३°१३′१२″N ७२°३९′१८″E / 23.220°N 72.655°E / 23.220; 72.655
देश भारत
क्षेत्रपश्चिम भारत
पहिलेबम्बई राज्य
स्थापना१ मे १९६०
राजधानीगान्धीनगर
सबै भन्दा ठुलो सहरअहमदाबाद
सबैभन्दा ठुलो महानगरीय क्षेत्रअहमदाबाद
जिल्ला३३
सरकार
 • अङ्गगुजरात सरकार
 • राज्यपालआचार्य देवव्रत
 • मुख्यमन्त्रीभूपेन्द्रभाइ पटेल (भाजपा)
विधायिकाएकसदनीय
 • विधान सभागुजरात विधान सभा (१८२ सीटहरू)
राष्ट्रिय संसदभारतीय संसद
 • राज्‍य सभा११ सीटहरू
 • लोक सभा२६ सीटहरू
उच्च अदालतगुजरात उच्च अदालत
क्षेत्रफल
 • जम्मा१९६०२४ किमी (७५६८५ वर्ग माइल)
 • क्रम५औँ
आयामहरू
 • लम्बाइ५९० किलोमिटर (३७० माइल)
 • चौडाइ५०० किलोमिटर (३०० माइल)
उन्नतांश
१३७ मिटर (४४९ फिट)
उच्चतम उचाई११४५ मिटर (३७५७ फिट)
न्यूनतम उचाई−१ मिटर (−३ फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मावृद्धि ६०४३९६९२
 • क्रम९औँ
 • घनत्व३०८/किमी (८००/वर्ग माइल)
 • सहरी
४२.६%
 • ग्रामीण
५७.४%
वासिन्दागुजराती[]
भाषा
 • आधिकारिकगुजराती, हिन्दी
 • आधिकारिक लिपिगुजराती लिपि, देवनागरी लिपि
कुल ग्राहस्थ उत्पादन
 • कुल (२०२०-२०२१)वृद्धि१६.५५ ट्रिलियन (युएस$२३० बिलियन)
 • श्रेणी४औँ
 • प्रतिव्यक्तिNeutral increase२१३,९३६ (युएस$३,०००) (११औँ)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
मानव विकास सूचकांक (२०१९)Neutral decrease ०.६७२ मध्यम[] (२३औँ)
साक्षरता दर (२०११)वृद्धि ७८.०३%[] (१७औँ)
गुजरातका प्रतीकहरू
गीतजय जय गरवी गुजरात
स्थापना दिवसगुजरात दिवस
चराभद्रपंक्षी
फूलसयपत्री[]
फलआँप[]
स्तनपायीएसियाली सिंह[]
रुखबरगद[]
राज्य राजमार्ग
गुजरातको राज्य राजमार्ग
भारतीय राज्य र केन्द्र शासित प्रदेश प्रतीकहरूको सूची

गुजरात भारतको पश्चिमी तटमा अवस्थित एक राज्य हो। लगभग १,६०० किलोमिटर (९९० माइल) को यसको समुद्र तट देशको सबैभन्दा लामो छ, जसमध्ये अधिकांश काठियावाड प्रायद्वीपमा अवस्थित छ। गुजरात क्षेत्रफलको आधारमा भारतको पाँचौँ सबैभन्दा ठुलो राज्य हो, जसले लगभग १,९६,०२४ वर्ग किलोमिटर (७५,६८५ वर्ग माइल) ओगटेको छ। र २०११ मा ६ करोड जनसङ्ख्या भएको नबौँ सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य हो। यसको सीमाना उत्तरपूर्वमा राजस्थान, दक्षिणमा दादरा र नगर हवेली र दमन र दीव, दक्षिणपूर्वमा महाराष्ट्र, पूर्वमा मध्य प्रदेश र पश्चिममा अरब सागर र पाकिस्तानी सिन्ध प्रान्तले घेरेको छ। गुजरातको राजधानी गान्धीनगर हो भने सबैभन्दा ठुलो सहर अहमदाबाद हो। गुजराती जाति राज्यको आदिवासी हुन् र उनीहरूको भाषा, गुजराती, राज्यको आधिकारिक भाषा हो।

गुजरातका तटीय सहरहरू, मुख्यतया भरुच र खम्भात, मौर्यगुप्त साम्राज्यहरूमा र पश्चिमी क्षत्रप युगमा शाही शक राजवंशहरूको उत्तराधिकारको समयमा बन्दरगाह र व्यापारिक केन्द्रहरूको रूपमा काम गर्थे। बिहार, मिजोरमनागाल्यान्डसँगै, गुजरात रक्सीको बिक्री निषेध गर्ने चार भारतीय राज्यहरू मध्ये एक हो। गुजरातको गिर वन राष्ट्रिय निकुञ्ज विश्वमा एसियाली सिंहको एक मात्र जङ्गली जनसङ्ख्याको घर हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "DGFASLI REPORT", मूलबाट २० अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०२३  वेब्याक मेसिन अभिलेखिकरण २० अगस्ट २०१७ मिति
  2. "50th Report of the Commissioner for Linguistic Minorities in India", १६ जुलाई २०१४, पृ: ११८, मूलबाट ८ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ नोभेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण ८ जुलाई २०१६ मिति
  3. "Socio-Economic Review 2021–2022", Government of Gujarat, पृ: 30, अन्तिम पहुँच ११ फेब्रुअरी २०२२ [स्थायी मृत कडी]
  4. "Human Development Indices (5.0)", मूलबाट १७ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ फेब्रुअरी २०२२ 
  5. "Household Social Consumption on Education in India", मूलबाट २ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ फेब्रुअरी २०२२ 
  6. ६.० ६.१ ६.२ "Gujarat forgets state bird, tree and flower", The Times of India, १४ जनवरी २०१६, मूलबाट २७ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१७ 
  7. "Which is State Fruit of Gujarat India – Mango (Keri)", Nri Gujarati News, मूलबाट १ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २०१७ मिति