थोमस पेन
स्वरूप
थोमस पेन | |
---|---|
जन्म | ९ फेब्रुअरी १७३७ |
मृत्यु | ८ जुन १८०९ |
हस्ताक्षर | |
थोमस पेन (अङ्ग्रेजी: Thomas Paine, ९ फेब्रुअरी १७३७ – ८ जून १८०९)अमेरिकाली लेखक, आविष्कारक, बुद्धिजीवी, क्रान्तिकारी र अमेरिकाको राष्ट्रपिताहरु मध्ये एक थिए । उनको जन्म इङ्ल्यान्डको नाफर्क काउंटी जिल्लाको थटफर्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इङ्ल्यान्ड छोडेर अमेरिका गए । उनले सन् १७७४ को अमेरिकन क्रान्तिमा अहम भूमिका निभाए र उनको कॉमन सेंस नामक पुस्तक अमेरिकामा स्वतन्त्रताको जागरूकता ल्याउनमा सफल भयो; जोन एडम्स (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भने, "कॉमन सेँसको लेखकको कलम विना जर्ज वासिङ्टनको तरबार उठाउनु निरर्थक हुने थियो ।"
जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा थोमस पेन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।