सामग्रीमा जानुहोस्

गुफा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुफा भन्नाले चट्टानहरूले प्राकृतिक रूपमा बनेको ठुला ठुला ओडार हुन् । गुफाहरू धेरै जसो पहाडमा पाइन्छ । गुफा ढुङ्गाबाट बनेको र जमिन मुनि हुन्छ । नेपालको बारेमा कुरा गर्दा नेपालमा धेरै गुफाहरू छन्। एसियाकै ठुलो गुफा पनि रहेको नेपालमा नै रहेको छ। पोखरामा उपत्यकामा पनि धेरै नै गुफहरू रहेका [][]

सिद्ध गुफा

छन् । गुफाहरूमा प्रायः मानिस प्रवेश गर्न सक्ने खुला स्थान रहेको हुन्छ । कुनै गुफा समुन्द्र मुनि पनि हुने गर्दछ भने यस्तो गुफालाई समुद्री गुफा भनिन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "पोखराको गुप्तेश्वर गुफा जोखिममा", सेतोपाटी, सेप्टेम्बर २२ २०१७, अन्तिम पहुँच सेप्टेम्बर २२ २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-११ मिति
  2. "भत्किन थाल्यो पोखराको गुप्तेश्वर गुफा, महानगरपालिका अझै बेखबर", गन्थन.com, २२ सेप्तेम्बेर २०१७, अन्तिम पहुँच २२ सेप्तेम्बेर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-३० मिति