कलश
स्वरूप

पानी राख्ने भाडो आकारमा अम्खोरा या करुवा जस्तो भए पनि ज्यादा तया कलात्मक हुने यस धातु निर्मित वर्तन विशेषत: धार्मिक क्रियाकलाप या पूजाअर्चनाको लागि उपयोगमा ल्याइन्छ |
हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा कलश सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।