आधुनिकवाद
पृष्ठभुमि
[सम्पादन गर्नुहोस्]आधुनिक युगको उधय सन् १६००बाट सुरु भयको र सन् १८०० सम्ममा यसले पर्नुता पायको मान्न सकिन्छ । खासगरी मध्य युगमा मानिसमा धार्मिक प्रवृति , धार्मिक झुकाव , र धर्मको बोलवाला अत्यधिक रहेको पश्चमेली दर्शनको इतिहासबाट स्पस्ट हुन्छ । सामान्य मानिसको जीवनयापन समेत चर्चको अत्यधिक प्रभाव परको थियो । यतिसम्मकी मानिसले के सोच्ने र के नासोच्ने सम्मको निर्णय चर्च ले गर्दथ्यो । यसप्रकार धार्मिक हस्तक्षेप बौद्धिक सुमुदयबाट सहन भएन , तेसबाट क्रान्ति जन्मियो । युरोपमा व्याकप रूपमा विकसित भएको नयाँ बौद्धिक आन्दोलनको उपज थियो आधानुक युग । यो वास्तबमा धार्मिक परम्परामुखी चिन्तनको विरुद्धको आन्दोलन थियो । निश्चित ज्ञान र पुर्वाग्रहबिहिन विचारक लागि यस किसिमको उत्साहजनक आन्दोलन भएको थियो । एस अभियानमा मार्टिन लुथरको योगदान प्रशंसनिय मानिन्छ । यसप्रकार पुनरुत्थान समय (Renaissance Period)बाट उत्पन्न विदोह आधुनिकवादको सुरुवात थियो ।
आधुनिकवादको विकास
[सम्पादन गर्नुहोस्]१९ औ शताब्दीको First half युरोपका लागि युद्ध , क्रान्ति , र अशान्तिको समय रहयो । यसले युरोपभरी बिखण्डनमा रेहको राजनीतिक , सामाजिक अवस्थालाई प्रकर्तिवाद सोच्छ्न्दवादमा परिणत गर्यो ।
हेमन्त बहादुर शाह(कैलाली) द्वारा सम्पादन
विश्व आधुनिकता तिर जाँदै गर्दा आधूनिकताको पक्षलाई नियाल्ने हो भने आधूनिकताले विश्वलाई एउटा साझा घरको रुपमा चित्रण गरेको छ , हरेक ब्यक्ति संजालमा जोडिई सिकाईमा प्रभावकारीता/एक मुलुक र अर्को मुलुक बिच विकासमा सहकार्य तथा टेक्नोलोजीकल कुराहरुमा पनि एक अर्को देश हुँदै सहजीकरण भईरहेको छ।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]