हिताची
मौलिक नाम | 株式会社日立製作所 |
---|---|
रोमन लिपिमा नाम | Kabushikigaisha Hitachi Seisaku-sho lit. "Share Company Hitachi Manufacturing Plant" |
व्यवसाय प्रकार | पब्लिक कम्पनी |
आइएसआइएन | JP3788600009 |
स्थापित | सन्१९१० जापान |
स्थापनाकर्ता | नामीहेइ ओडाइरा |
केन्द्रीय कार्यालय | मरूनोउचि, टोक्यो , जापान |
सेवा क्षेत्र | विश्वभर |
मुख्य व्यक्ति | तोसाइकी हिगासिहारा (कार्यकारी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत) केइजी कोजिमा (अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत) |
आम्दानी | ¥८.७६७ trillion (2020)[१] |
परिचालन आय | ¥६६१.९ billion (2020)[१] |
¥८९.४ billion (2020)[१] | |
कुल सम्पत्ति | ¥९.९३० trillion (2020)[१] |
कुल इक्विटी | ¥४.२६६ trillion (2020)[१] |
कर्मचारी सङ्ख्या | 380,714 (total) 29,850 (non-consolidated) 350,864 (consolidated) (as of 14 November, 2021) |
वेबसाइट | www |
हिताची लिमिटेड (Japanese pronunciation: [çi̥taꜜtɕi]) जापानको बहुराष्ट्रिय बहुसंगठन संस्था हो। यसको केन्द्रीय कार्यालय चियोडा, जापानमा रहेको छ। यो हिताची समुहको मुख्य कम्पनी हो । सन् २०२० सम्ममा हिताचिले सूचना प्रविधि, इन्टनेट अफ थिंग तथा विग डाटा देखि पूर्वाधार सम्बन्धमा व्यसाय गरेको छ।[२][३]
हिताची टोकियो स्टक एक्सचेन्ज र नागोया स्टक एक्सचेन्जमा सूचीबद्ध छ र यसको टोकियो सूचीकरण निक्केई २२५ र टोपिक्स कोर३० मा रहेको छ। यो सन् २०१२ मा फोर्च्युन ग्लोवल ५०० मा ३८औं स्थानमा र सन् २०१२ मा फोर्व्स ग्लोवल २००० मा १२९ औं स्थानमा पर्न सफल भएको थियो। [४]
इतिहास
[सम्पादन गर्नुहोस्]हिटाचीको स्थापना सन् १९१० मा इबाराकी प्रान्तमा विद्युतीय इन्जिनियर नामीहेई ओडाइराले गरेका थिए। [५] कम्पनीको पहिलो उत्पादन जापानको पहिलो ४ किलोवॉट (५ अश्वशक्ति) इन्डक्सन मोटर, प्रारम्भमा तामा खानीमा प्रयोगको लागि विकसित गरिएको थियो। [६] [७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ १.४ "Hitachi Financial Statements", Hitachi।
- ↑ "Business Segment Information : Investor Relations : Hitachi Global", www.hitachi.com, अन्तिम पहुँच २०२०-०७-१६। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-१६ मिति
- ↑ Marr, Bernard, "The Amazing Ways Hitachi Uses Artificial Intelligence And Machine Learning", Forbes (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०७-१६।
- ↑ "Global 500 2014", अन्तिम पहुँच २०१५-०४-२९।
- ↑ "Little Known Facts About Hitachi", मूलबाट २६ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अक्टोबर २०१४।
- ↑ "History (1910–1959) : Hitachi Global", Hitachi.com, २०१०-०६-२९, अन्तिम पहुँच २०१३-०१-०७।
- ↑ "Hitachi SuccessStory", SuccessStory, अन्तिम पहुँच १० डिसेम्बर २०२०।