म्याकिन्टोश
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
म्याकिन्टोशअथवा छोट्करीमा म्याक् भनिने ब्यक्तिगत कम्प्युटरहरूको श्रेणीलाई एप्प्ल इङ्क्ले प्रवर्धन, विकास र बितरण गर्दछ। जेनुवरी २४, १९८४ मा उपलब्ध गराएको "पहिलो म्याक्"लाई म्याकिन्टोश १२८K भनिन्थ्यो । यो नै बिश्वको पहिलो अक्षरमा आदेश लेख्नु नपर्ने तथा माउस भएकोले आखाले देखेका चित्र वा शब्दमै सिधै क्लिक गरी चाहिएको आदेश दिन सकिने सन्चालन प्रणाली भएको ब्यक्तिगत कम्प्युटर थियो ।[१] यो सन् ८० को दशकको अन्त्यसम्मै राम्रोसित चल्यो तर ९० को दशकपछि सस्ता आइ बी एम सित मिल्दाजुल्दा र माइक्रोसफ्टको डस् र विन्डोज् जस्ता सन्चलान प्रणालीहरू भएका ब्यक्तिगत कम्प्युटरहरू बढि चले ।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]अनुवाद:
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Chronology of Apple Computer Personal Computers वेब्याक मेसिन अभिलेखिकरण २००९-०८-२१ मिति
- ↑ Edwards, Benj (२००८-०८-१५), "Eight ways the iMac changed computing", Macworld, अन्तिम पहुँच २००९-०८-२७।
- ↑ Engst, Adam (२००९-०१-२३), "The six worst Apple products of all time", Macworld, अन्तिम पहुँच १४ मे २०१०।
बाह् लिङ्कहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा म्याकिन्टोश सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।