सामग्रीमा जानुहोस्

बेबिलोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेबिलोन
بابل
सद्दाम हुसैनको ग्रीष्मकालीन दरबारबाट देखिने बेबिलोनको भग्नावशेष
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Iraq" उपलब्ध छैन्.
अन्य नामअक्कादी भाषा:बाबिलि वा बाबिलिम[]
सुमेरी भाषा: ká.dingir.ra[]
हिब्रु भाषा: בָּבֶל, बावेल[]
ग्रीक भाषा:Βαβυλών, बेबिलोन
पुरानो फारसी भाषा:𐎲𐎠𐎲𐎡𐎽𐎢, बाबिरू
कश भाषा: करनदुनिआस
स्थानहिल्ला, बाबिल प्रान्त, इराक
क्षेत्रमेसोपोटामिया
निर्देशाङ्क३२°३२′११″उ॰ ४४°२५′१५″पू॰ / ३२.५३६३९°N ४४.४२०८३°E / 32.53639; 44.42083निर्देशाङ्कहरू: ३२°३२′११″उ॰ ४४°२५′१५″पू॰ / ३२.५३६३९°N ४४.४२०८३°E / 32.53639; 44.42083
प्रकारबस्ती
क्षेत्रफल९ किमी (३.५ वर्ग माइल)
इतिहास
निर्माणकर्ताअमोरी वंश (अमोराइट)
स्थापनाईसापूर्व १८९४
ध्वस्तईसापूर्व १४१
टिप्पणीहरू
स्थितिभग्नावशेष
स्वामित्वPublic
सार्वजनिक पहुँचYes

बेबिलोन (अक्कादी भाषा:बाबिलि वा बाबिलिम; अरबी: بابل, बाबिल; अरामयिक भाषा: बाबेल; हिब्रु भाषा: בָּבֶל, बावेल) प्राचिन मेसोपोटामियाको एक महत्त्वपूर्ण शहर थियो । यो युफ्रेट्स नदी र टिग्रिस नदीको बीच ईलाकामा पर्दथ्यो ।