नव ग्रह
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
ज्योतिष शाश्त्रमा प्रयोग हुने ९ वटा सौर्य पिण्ड।
शुभ ग्रह :चन्द्रमा, बुध, गुरू एंव शुक्र
अशुभ ग्रह : सूर्य, मङ्गल, शनि, राहु और केतु
राहु , केतु दुई ग्रहको अन्य ग्रह झै वास्तविक रूप वा आकार हुँदैन । यी दुवै छाँया ग्रह हुन् । यी मध्ये राहु शीर हो भने केतु शरीर हो ।
यहा शुभ र अशुभ केवल लाक्षणिक अर्थमा प्रयोग भएको शब्द्वावली हो|