मेष: समय अनुकूल देखिँदैन । परिवार, इष्टमित्रमा विवाद, निरर्थक दौडधूप, लखतरान हुन सक्छ । वृष: दिन शुभ फलदायक छ । पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता, सम्मान बढ्नेछ । मिथुन: तपाईंका लागि दिन शुभ छ । धन
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल बागमती,
दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ र ५ को वीरेन्द्र वन, गल्फै र बसपार्क क्षेत्रको महाकाली नदी पारिपट्टि रहेको नेपाली भूमिमा भारतले पक्की तटबन्ध निर्माण गरिरहेको छ । २०७० सालमा महाकाली नदीमा आएको विनाशकारी बाढीले व्यक्तिका नाममा रहेको र सरकारी नेपाली भूमिलाई बगाएर भारततर्फ पु¥याएको थियो । उक्त नेपाली भूमिमा भारतले अहिले एकतर्फी रूपमा नदी किनारमा तटबन्ध
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन वर्षअघि तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउने म्याद सकिन करिब साढे दुई महिनामात्रै बाँकी रहँदा पनि अधिकांश पुराना स्टक ब्रोकर कम्पनीहरूले पुँजी पु¥याउन सकेका छैनन् । बोर्डले २०७९ साल भदौमा सबै ब्रोकर कम्पनीलाई ३ वर्षभित्र न्यूनतम २० करोड रुपियाँ चुक्ता पुँजी पुर्याउनुपर्ने नीति ल्याउँदै २०८२ असार मसान्तसम्मको समय
काठमाडौं । शिक्षक महासंघको आन्दोलनको कारण स्थगित विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा ९ दिनपछि आजबाट हुँदैछ । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित र आंशिक गरी ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षामा ५ हजार २ सय २ विद्यालयका नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् । तीमध्ये
अष्ट्रेलियामा भएको संसदीय चुनावमा प्रधानमन्त्री एन्थोनी अल्बानेजी नेतृत्वको लेबर पार्टीले ऐतिहासिक जित हात पारेको छ । यो उसको दोस्रो जित हो । यो जित संगै अल्बानेजीले दोस्रो कार्यकाल सुनिश्चित गरेका छन । यसअघिका सत्तारूढ दलहरूले लगातार जित हात पार्न
अमेरिकाको क्यालिफोर्नियामा भएको विमान दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा २ घरमा क्षति पुगेको छ । क्यालिफोर्नियाको सिमी भ्यालीमा सानो विमान दुर्घटना भएको हो । शनिबार दिउँसो क्यालिफोर्नियाको सिमी भ्यालीमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पोपको मृत्युको सन्दर्भमा एआई चित्र पोस्ट गरेपछि क्याथोलिक समुदायको आलोचनामा परेका छन । राष्ट्रपति ट्रम्पले आफैंलाई पोपको रूपमा देखाइएको एआई निर्मित तस्बिर सामाजिक सञ्जालमा सेयर गरेपछि केही क्याथोलिकहरूले उनको आलोचना गरेका हुन । यो तस्बिर ह्वाइट हाउसको आधिकारिक
विश्वकै सबैभन्दा सफल लगानीकर्ता मानिने वारेन बफेटले बर्कशायर हैथवेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट अवकाश लिने घोषणा गरेका छन् । यस वर्षको अन्त्यसम्ममा अबकास लिने उनले घोषणा गरेका हुन । ९४ वर्षीय बफेटले कम्पनीको वार्षिक बैठकमा बोल्दै उपाध्यक्ष ग्रेग एबेललाई आफ्नो उत्तराधिकारीका रूपमा जिम्मा दिने
बेलायतका विशेष स्थानमा आक्रमणको योजना बनाएको आरोपमा पाँच जना पक्राउ परेका छन । ति व्यक्तिहरुलाई आतंकवादी आक्रमणको शंकामा बेलायतमा पक्राउ गरिएको हो । बेलायतको मेट्रोपोलिटन प्रहरीले विशेष स्थानलाई लक्षित गरी गरिएको आक्रमणको योजनासम्बन्धी अनुसन्धानको क्रममा पाँच
Article informationAuthor, जुलिआ ग्रान्ची Role, बीबीसी ब्रजिल४४ मिनेट पहिले यदि खाना सँगसँगै वा खाना खानेबित्तिकै कफी पिउनुहुँदैन भनेर कसैले तपाईँलाई भनेको छ भने त्यसमा केही सत्यता हुन सक्छ। कफीमा १,००० भन्दा बढी किसिमका रासायनिक यौगिक हुन्छन्। तीमध्ये क्याफीन, पोलिफेनल र ट्यानिनलगायत रसायनले तपाईँले खाएका खानामा हुने पोषक तत्त्व शरीरमा सोसिने प्रक्रियामा बाधा पुर्याउन सक्छन्।
काठमाडौं । शिक्षक महासंघको मुख्य एजेन्डाको रूपमा रहेको शिक्षा ऐन जारी गर्न सरकारले प्रतिबद्धता जनाएअनुरूप सरकारले यो वर्ष विद्यालय शिक्षा ऐन जारी गर्ने विषय नीति तथा कार्यक्रममा समावेश गरेको छ । शिक्षकहरूको २९ दिने आम शैक्षिक हड्तालको मुख्य माग नै शिक्षा ऐन थियो । यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २६ बुँदे नीति तथा कार्यक्रम तयार गरी पेस गरेको थियो । सरकारले त्यसलाई
ललितपुर । भाषा, संस्कृति र पहिचान जगेर्ना गर्न एकीकृत प्रयास गर्दै आएका नेवाः समुदायअन्तर्गतको स्यस्यः समाज ललितपुरले शनिवार ११औं स्थापना दिवस मनाइएको छ । एक दशकदेखि संगठित रूपमा अघि बढ्दै आएको समाजले यसपटक बृहत् रूपमा स्थापना दिवस मनाएको हो । नेवाः समुदायभित्र शिक्षा, रोजगार र व्यापारको हिसाबले तुलनात्मक रूपमा अघि रहे पनि भाषा, संस्कृति र पहिचानबिना समृद्धिको अर्थ नहुने भन्दै
काठमाडौं । आन्दोलनरत आवासीय चिकित्सक र सरकारबीच शनिबार सहमति भएको छ । सहमति भएसँगै आवासीय चिकित्सकहरुको आन्दोलन टुंगिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि
Article informationAuthor, प्रदीप बस्यालRole, बीबीसी न्यूज नेपाली३३ मिनेट पहिले नेपालको आर्थिक वृद्धिदर यो वर्ष ४.६ प्रतिशत पुग्ने र देशको अर्थतन्त्रको आकार ६१ खर्ब रुपैयाँ नाघ्ने प्रक्षेपण राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ। अर्थविद्हरू विगत केही वर्षसँग तुलना गर्दा यसलाई "सकारात्मक" मान्नुपर्ने बताउँछन्। केही समयअघि विश्व ब्याङ्कले नेपालको अर्थतन्त्र ४.५ प्रतिशत
Article informationAuthor, नाजनिन मोतामेदीRole, बीबीसी पर्सियन३२ मिनेट पहिले खानेकुरा पुनः तताउँदा नदेखिने स्वास्थ्य जोखिम हुन सक्छ। त्यसैले तलका नियमहरू पालना गर्दा तपाईँको खाना सुरक्षित हुन सक्छ र त्यसले खानाजन्य बिमारीको खतरा घटाउन सक्छ। यसरी सुरक्षित रहन सकिन्छ: गर्न नहुने कुराहरू खाना बाहिर धेरै बेर नराख्नुहोस्। कोठाको तापक्रममा दुईदेखि चार घण्टाभन्दा लामो समय खानेकुरा
यही वैशाख २९ गते राजधानीमा हुने तेस्रो राष्ट्रिय संगीत अवार्डअन्र्तगत ३ सम्मानको घोषणा गरिएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड समारोहमा ५ दशकभन्दा लामो समयदेखि गीत लेखन क्षेत्रमा
महाराजाधिराज नाममा निर्माण हुने फिल्ममा अभिनेता रमेश उप्रेती अनुबन्धित भएका छन्। लामो समयपछि फिल्ममा फर्कन
शक्ति संघर्षको कथामा शिवांश नाममा फिल्म निर्माण गर्ने घोषणा गरिएको छ। फस्टलुक सार्वजनिक गर्दै शिवांश: च्याप्टर १ निर्माणको घोषणा गरिएको हो। अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा
सिरहा । सिरहाको गोलबजार नगरपालिका–१० डण्डाबाट दुईथान भरुवा बन्दुक फेला परेको छ। शिकार खेल्न गएका शिकारीहरूले