शरद ऋतु
स्वरूप
तापक्रमको मौसम | |
---|---|
उत्तरी तापक्रम क्षेत्र | |
खगोलीय मौसम | २२ सेप्टेम्बर – २१ डिसेम्बर |
मौसमविज्ञान अनुसारको मौसम | १ सेप्टेम्बर – ३० नोभेम्बर |
सौर्य (सेल्टिक) मौसम | १ अगष्ट – ३१ अक्टुबर |
दक्षिणी तापक्रम क्षेत्र | |
खगोलीय मौसम | २० मार्च – २१ जुन |
मौसमविज्ञान अनुसारको मौसम | १ मार्च – ३१ मे |
सौर्य (सेल्टिक) मौसम | १ फेब्रुअरी – ३० अप्रिल |
ग्रीष्म वसन्त शरद शिशिर |
शरद ऋतु हिन्दू ऋतुहरूको ६ वटा ऋतु मध्येको एक हो। शरदऋतु वसन्त ऋतु जस्तै सम शितोष्ण मौसमको ऋतु हो। वर्षा ऋतुको समाप्ती पछि शरद ऋतु सुरु हुन्छ। शरद ऋतुमा चिसो मौसमको सुरुवात र गर्मीको समाप्ती हुने भएकाले यो ऋतुको नाम शरद ऋतु (हिन्दी शब्द "शर्दि"को उदय) परेको थाहा हुन आउँछ। हिन्दू महिनाहरूका असोज र कार्तिक २ वटा महिनाहरू शरदऋतुमा पर्दछन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा शरद ऋतु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यि पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]