भू-क्षय
स्वरूप
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
भु-क्षय प्राकृतिक कारणबाट जमिनको माटो खिइदै एक ठाँउबाट अर्को ठाउमा बगेर जाने प्रक्रिया हो। नेपालको भिरालो धरातलिय स्वरुप र कमजोर माटोले गर्दा यहाँ धेरैनै भु-क्षय हुने गरेको छ। नेपालमा भु-क्षयका कारण वर्षेनी २४ करोड घनमिटर माटो बगेर बङ्गालको खाडीमा पुगी न्युमुरे नामको टापु बन्दै गएको छ।
भु-क्षयका कारणहरू
[सम्पादन गर्नुहोस्]- सामुन्द्रिक गतिविधिद्वारा कटान
- चून प्रदेशमा चून पग्लेर जानु
भु-क्षय समाधानका उपायहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]
बाह्य सूत्र
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा भू-क्षय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।