पटाया
स्वरूप
पटाया
พัทยา | |
---|---|
विशेष शहर | |
पटाया सिटी เมืองพัทยา | |
देश | थाईल्याण्ड |
प्रान्त | चोनबुरी |
मुयाङ | मुयाङ पटाया |
सरकार | |
• प्रकार | स्व प्रशासित नगरपालिका |
• मेयर | इटिपोल खुनप्लोम |
क्षेत्रफल | |
• जम्मा | २२.२ किमी२ (८.६ वर्ग माइल) |
जनसङ्ख्या (२०१०) | |
• जम्मा | १०७,४०६ |
• घनत्व | ४८००/किमी२ (१३०००/वर्ग माइल) |
दर्ता गरिएका वासीहरू | |
समय क्षेत्र | युटिसी+७ (थाइल्याण्ड) |
आइएसओ ३१६६-२ | TH-S |
वेबसाइट | www.pattaya.go.th |
पटाया (थाई: พัทยา, ⓘ) थाइल्याण्डको राजधानी बैङ्कक पछि दोश्रो प्रमुख पर्यटकीय स्थल हो । यो थाइल्याण्डको खाडीको पूर्वी तटमा बैङ्ककबाट लगभग १६५ किमी. दक्षिण पूर्वमा स्थित छ । यो थाइल्याण्डको चोनबुरी प्रान्तमा स्थित छ तर यो उसको भाग होइन । पर्यटनको हिसाबले यो स्थान प्रसिद्ध रहेको छ । सन् २००७ को जनगणना अनुसार यहाँको दर्ता गरिएका बासीहरूको जनसङ्ख्या १,०७,४०६ रहेको छ ।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Pattaya population statistic according to residents registration 1997–2007 (Thai only)", Pattaya City Registrar Office, अन्तिम पहुँच २९ नोभेम्बर २००७। = Archive.today अभिलेखिकरण ५ जुन २०१२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा पटाया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- पटाया विकियात्रामा यात्रा सहयोगी