ज्वरो
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख मार्च २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
ज्वरो मानव शरीर को एक प्रतिकारात्मक आत्मरक्षक प्रक्रिया हो। ज्वरो मा मानव शरीर को ताप बढ्ने गर्दछ। मानव शरीरको ताप सञ्चालन एक प्रणालीद्वारा हुन्छ। सो प्रणाली द्वारा तापक्रम बढाउने निर्णय गरिए पछि ज्वरो आउने गर्दछ। सामान्यतया शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) भन्दा माथि भएको अवस्थालाई ज्वरो मानिन्छ । १०४ डिग्री फरेनहाइट (४० डिग्री सेल्सियस)भन्दा माथी शरीर को तापक्रम पुग्नु खतराजनक मानिन्छ । ज्वरो आउनु शरीर मा इन्फेक्सन भएको पहिचान हो। भाइरस ब्याक्टेरिया जस्ता सूक्ष्म कीटाणु को संक्रमण का कारण वा शरीर मा ठूलै चोटपटक लाग्दा ज्वरो आउँछ।
ज्वरोका प्रकार
[सम्पादन गर्नुहोस्]तापक्रम को भिन्नता अनुसार ज्वरो लाई यस प्रकार विभाजन गर्न सकिन्छ-
- कन्टिन्युअस
- इन्टरमिटेन्ट
- रेमिटेन्ट
विकिमिडिया कमन्समा ज्वरो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।